- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

एक महिला विष सेवनबाट गम्भीर

July 7, 2020
449
Shares
फाइल तस्बिर
- ADVERTISEMENT -

गोरखा, मंगलबार, २३ असार २०७७ । गोरखा नगरपालिका वडा नम्बर ९ ठिगुरेश्वाँरा बस्दै आएकी एक महिला विष सेवनबाट गम्भीर बिरामी परेकी छिन् ।

भारतको मोतिहारी घर भई यहाँ बस्दै आएकी ३५ वर्षीया संगीतादेवी पासवानले आइतबार दिउसो विष सेवन गरेको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्र गुरुङले बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

विष सेबनबाट गम्भीर घाईते पासवानलाई गोरखा अस्पतालको आइसियूमा उपचार गरिएको थियो । ‘गोरखा अस्पतालको आईसियूमा केही बेर राखेर उपचार गरेपछि थप उपचारका लागि भरतपुर पठाएका छौँ’ अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com