Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५३:०८ बिहान
- ADVERTISEMENT -

कांग्रेस महाधिवेशन कार्यतालिका परिमार्जनबारे छलफल

प्रकाशित मिति: २०७७ असार २२, सोमबार

604
Shares

ललितपुर, सोमबार, २१ असार २०७७ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठक पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल केन्द्रित भएको छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा महाधिवेशनको कार्यतालिकाबारेमा छलफलको क्रम जारी रहेको जानकारी महामन्त्री पूर्णबहादुर खड्काले दिनुभयो ।

आगामी फागुनमा केन्द्रीय महाधिवेशन गर्ने पुरानो कार्यतालिका यथावत राखी गाउँदेखि प्रदेश अधिवेशनसम्मको कार्यतालिका परिमार्जन गरिने प्रस्तावमा छलफल भइरहेको छ ।

केन्द्रीय सदस्य बहादुरसिंह लामाका अनुसार, बैठकमा बोल्ने नेताहरूले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने र कोरोना नियन्त्रण, रोकथाम र त्यसबाट अर्थतन्त्रमा परेको प्रभावलाई माथि उठाउन सरकारको कदम पर्याप्त नभएको भन्ने धारणा राख्नुभएको छ । बोल्ने वक्ताहरू बाँकी रहेकाले बैठक सोमबार दिनको २ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -