Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०७:२८ बिहान
- ADVERTISEMENT -

नेकपा स्थायी कमिटीकाे आजको बैठक : पार्टी एकता टुट्न नहुनेमा जोड

प्रकाशित मिति: २०७७ असार १८, बिहीबार

585
Shares

काठमाडौँ, बिहिबार, १८ असार २०७७ । नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) स्थायी कमिटीको बैठक पुनः शुरु भई केही बेरमा सम्पन्न भएको छ । बैठकमा सदस्यहरूले पार्टी एकता गम्भीर सङ्कटमा पुग्नलागेको त होइन ? भन्ने अवस्था आएको र पार्टी एकतालाई हर हालतमा रक्षा र सुदृढ गर्न नेताहरूबीच आपसी छलफल गर्नुपर्नेमा जोड दिनुभएको बैठकपछि पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठले बताउनुभयो ।

त्यसका लागि आजै र भोलि पनि पार्टीका नेताहरूबीच छलफल हनुपर्नेमा सदस्यहरूको जोड रहेको उहाँले बताउनुभयो । सोही अनुरुप अर्को बैठक शनिबार ११ बजे बस्ने तय भएको छ ।

आजै प्रधानमन्त्री निवास बालुवाटारमा बिहान केही बेर सञ्चालन भएर केहीबेर स्थगित भएको सो बैठक पुनः शुरु भएको थियो । पार्टी अध्यक्ष प्रचण्डले केही बेरअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरी बालुवाटार फर्कनुभएपछि बैठक पुन शुरु भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -