Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
७:५८:१४ बेलुका
- ADVERTISEMENT -

दुई अध्यक्ष एक ठाँउमा नउभिएको दिन एकता भाडिन्छ : सुवास नेम्वाङ

प्रकाशित मिति: २०७७ असार १८, बिहीबार

1609
Shares

काठमाडौं, १७ असार २०७७ | नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले दुई अध्यक्षले नै पार्टीभित्र देखिएको विवादको समाधान गर्नुपर्ने बताउनु भएको छ ।

उहाँले विगतका दुई पार्टीका निर्वाचित अध्यक्षले नेकपा निर्माण गरेका कारण यसमा आएका संकट पनि दुवै जनाले मिलेर टार्नुपर्ने बताउनु भएको हो ।

स्थायी कमिटी सदस्य समेत रहनु भएका नेता नेम्वाङले एकता प्रक्रिया टुंगोमा पुगि नसकेको अवस्थामा एकले अर्कालाई अध्यक्ष छाड् भन्न नमिल्ने पनि स्पष्ट पार्नुभयो ।

पार्टीभित्र राजिनामाको विषय उठेपछि उहाले त्यसविषयमा प्रतिक्रिया दिदै दुई अध्यक्ष एकै ठाउमा नउभिएको दिन एकता भाडिने चेतावनी दिनु भएको हो । ‘हाम्रा दुई अध्यक्षले एक ठाउमा उभिएर सहमति गर्नुको विकल्प नै छैन, दुई अध्यक्षले मिलेर एक ठाउमा उभिएर यो प्रक्रियाई यो ठाउसम्म ल्याएका हुन्’, नेता नेम्वाङले भन्नुभयो,‘दुई जना अध्यक्ष एक ठाउमा उभिएनन् भने त एकताको प्रक्रिया नै भाडिन पुग्यो नि । हाम्रा दुई अध्यक्षमध्येमा कसैले पनि त्यस्तो सोच्नु भएको छैन ।’

उहाँले पार्टीभित्र विवाद र समस्या भएपनि छलफलबाटै यसलाई टुंगोमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -