- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखाको भीमसेन ७ बोर्लाङमा एक महिलाद्वारा आत्माहत्या

June 29, 2020
889
Shares
- ADVERTISEMENT -

गोरखा, सोमबार, १५ असार २०७७ । गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङमा एक महिलाले गएराती झुण्डिएर आत्माहत्या गरेकी छिन् ।

स्थानीयबासी करिब २८ बर्षकी सपना रोकाले आफ्नै घर भित्र झुण्डिएर आत्माहत्या गरेको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

घरमा श्रीमान र अन्य परिवार सुतीसकेपछि अन्दाजी ४ बजेको समयमा रोकाले पटुकाले पासो लगाएर आत्मा गरेको अबस्थामा शव भेटिएको उहाँले बताउनुभयो ।

घटनास्थललाई बोर्लाङ प्रहरी चौकीबाट खटिएको प्रहरीले नियन्त्रणमा राखेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com