Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४२:२५ बिहान
- ADVERTISEMENT -

मध्यरातमा टर्च बालेर न्याय खोज्दै युवा

प्रकाशित मिति: २०७७ असार ६, शनिबार

603
Shares

काठमाडौं, शनिबार, ६ असार २०७७ । नेपालमा अहिले सरकारकाे कामकारवाहीप्रति प्रश्न गर्दै सामाजिक न्याय तथा समानताका लागि युवाहरू सडकमा छन् ।

काेराेनाले निम्त्याएकाे विषम् परिस्थितिमा सुरू भएकाे विराेध प्रदर्शनका अनेक स्वरूप देखिएका छन् ।यसै प्रसंगमा मध्यरातमा नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताले माइतीघर मण्डला पुगे । न्याय निदाएकाे भन्दै टर्च बालेर न्याय खोज्न ३० जनाको टोली माइतीघरदेखि सिंहदरबार हुँदै संसद भवनसम्म पुग्यो। रातको १२ बजे निकालिएको प्रमुख प्रतिपक्षी दल कांग्रेसको विद्यार्थी संगठनले विराेधका लागि फरक शैली अपनायाे ।

सर्वोच्च अदालत, सिंहदरबार, संसद भवन निदाएकाले ब्युझाउनका लागि आन्दोलन गरेको उनीहरुको भनाइ थियो । जनतासमेत नउठेको भन्दै मध्यरातमा उनीहरुले यस्तो कार्यक्रम गरेकाे बताए ।

रुकुममा युवाहरुको हत्याको विषय, क्वारेन्टाइनमा बलात्कार तथा कोरोना संक्रमणले तिव्र गति लिँदा पनि सरकारको कार्य सुस्ततालगायतका विषयलाई लिएर उनीहरुले विराेध जनाइरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -