Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३५:०५ बिहान
- ADVERTISEMENT -

‘कोरोनाको उपचार त मनोबल पो रहेछ’

प्रकाशित मिति: २०७७ असार ५, शुक्रबार

592
Shares

चितवन, शुक्रबार, ५ असार २०७७ । ७४ वर्षको उमेर फोक्सोको क्यान्सर त्यसमाथी कोरोना संक्रमण । उहालाई लाग्यो, रोग जति सबै मलाई एकैचोटी लाग्यो । तर, कुनै जटिल खाले लक्षणबिना कोरोनामुक्त भएका हुनु भएका उहाले मनोबलले रोग परास्त हुने अनुभव गरेको बताउनु भयो ।

जेठ नौ गते कोरोना संक्रमण पुष्टि भएका भरतपुर महानगरपालिका–६ केशरबागका ७४ वर्षीय वृद्ध पीसीआर परीक्षण नेगेटिभ आएपछि शुक्रबार भरतपुर अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । क्यान्सरको उपचार गराउन दिल्ली गएर आउनु भएका उहालाई भरतपुर आएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । ‘क्यान्सर रोगी र उनको श्रीमतीको बिहीबार आरटी पीसीआर परीक्षण गर्दा संक्रमण देखिएन । आज शुक्रबार डिस्चार्ज गर्‍यौं’ भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले भन्नुभयो ।

उपचारकै क्रममा कोरोना संक्रमण बढ्दै गयो । उहाको केमोथेरापी सुरु भइरसको थियो । पाँच पटक केमोथेरापी लिएपछि उहाले घर फर्कने निधो गर्नुभयो । भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारी ७५ वर्ष पुगेका, फोक्सोको क्यान्सर भएको र केमोथेरापी लिएका व्यक्तिलाई संक्रमण देखिनु ठूलो जोखिम भएको बताउनु भयो । तर उहाले सहजै संक्रमणलाई परास्त गरेको देख्दा औधि खुसी लागेको डा. अधिकारीले बताउनु भयो ।

‘म त क्यान्सरसँग युद्ध गर्दै गरेको मान्छे, कोरोना पनि थपियो । यस्तो रोगी र बुढो मान्छेले लौ के हो कसो हो भनेर चिन्ता मानेको भए जे पनि हुन सक्थ्यो । तर मैले यो कोरोनालाई जित्नै पर्दछ भन्ने मनमा प्रण गरेँ,’ वृद्धले भन्नुभयो । उहाले कोरोनाको अरु औषधि होला नहोला तर दृढ मनोबल नै मुख्य औषधि भएको बताउनु भयो । ‘मैले यही अनुभव गरेँ, तीन करोड नेपालीलाई पनि म यही अनुरोध गर्दछु कि मनोबल उच्च राख्नुस्,’ उहाले भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -