Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३७:२५ बिहान
- ADVERTISEMENT -

नेपालमा उपचार विधि राम्रो भएकाले कोरोनाबाट कम मृत्यु : प्रधानमन्त्री

प्रकाशित मिति: २०७७ असार ४, बिहीबार

573
Shares

काठमाडौं, बिहिबार, ४ असार २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार विधिसँगै राम्रो भएकाले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम भएको दाबी गरेका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्म २० जनाको मृत्यु भए पनि त्यो अन्य धेरै देशको भन्दा कम भएको बताएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका भनिएकाहरुमध्ये अधिकांशको कोरोनाका कारण मृत्यु नभएको उनको दाबी छ । अरु कारणले मृत्यु भएकाहरुमा पनि संक्रमण देखिएपछि मृत्यु मान्नुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्डकाका कारण मृत्यु मान्नु परेको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भने, ‘कोरोनाका कारण मृत्यु भएको यति होइन, भन्नु परेको मात्र हो ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -