Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२९:१९ बिहान
- ADVERTISEMENT -

भूमिको पूजा गर्ने पर्व ‘भूमे’ कोरोना भाइरस संक्रमणका कारण प्रभावित

प्रकाशित मिति: २०७७ असार १, सोमबार

669
Shares

रुकुमपूर्व, १ असार २०७७ । मगर समुदायको बाहुल्य रहेका रुकुमपूर्व, रुकुमपश्चिम र रोल्पासहितका ठाउँमा भूमिको पूजा गर्ने पर्व ‘भूमे’ कोरोना भाइरस संक्रमणका कारण प्रभावित भएको छ ।

रुकुमरोल्पाका अधिकांश स्थानमा प्रकृतिपूजक मगर समुदायले धुमधामका साथ भूमेपर्व मनाउने गरे पनि यस वर्ष कोरोनाको जोखिमका कारण सामान्य तरिकाले मनाउन सम्बन्धित पालिकाले अनुरोध गरेका छन् ।

हरेक वर्ष जेठ महिनाको अन्तिम दिन लेकबाट फूल टिपी ल्याएपछि भूमे अर्थात् भूम्या पर्व शुरु हुन्छ । शुक्रबारदेखि मंगलबारसम्म हरेक दिन बाजागाजासहित मगर समुदायका मान्छे भूम्या नाच नाच्छन् । मंगलबार बलि दिएर भूम्या पर्व समापन गरिन्छ । भूमिदेवतालाई बलि चढाएपछि अनिष्ट नहुने र बालीनाली सप्रिने मगर समुदायमा जनविश्वास छ ।

रुकुम(पूर्व)का भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा विशेष महत्वका साथ मनाइने यो पर्व यस वर्ष पाँचदेखि १० जनासम्म स्थानीयवासी र पुजारीका साथमा मनाइँदै छ ।

पाँचदेखि दश जना स्थानीय बासिन्दा मात्र जम्मा भएर मात्र बल तान्न, पूजाका लागि बनाइने परिकार घरपरिवारमै सीमित राख्न, इष्टमित्र बोलाउन, आउजाउ गर्न, मदिरा सेवन नगर्न र नाचगान नगर्न सूचना प्रकाशन गरी सबैलाई अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिए ।रुकुमपूर्व । मगर समुदायको बाहुल्य रहेका रुकुमपूर्व, रुकुमपश्चिम र रोल्पासहितका ठाउँमा भूमिको पूजा गर्ने पर्व ‘भूमे’ कोरोना भाइरस संक्रमणका कारण प्रभावित भएको छ । रुकुमरोल्पाका अधिकांश स्थानमा प्रकृतिपूजक मगर समुदायले धुमधामका साथ भूमेपर्व मनाउने गरे पनि यस वर्ष कोरोनाको जोखिमका कारण सामान्य तरिकाले मनाउन सम्बन्धित पालिकाले अनुरोध गरेका छन् ।

हरेक वर्ष जेठ महिनाको अन्तिम दिन लेकबाट फूल टिपी ल्याएपछि भूमे अर्थात् भूम्या पर्व शुरु हुन्छ । शुक्रबारदेखि मंगलबारसम्म हरेक दिन बाजागाजासहित मगर समुदायका मान्छे भूम्या नाच नाच्छन् । मंगलबार बलि दिएर भूम्या पर्व समापन गरिन्छ । भूमिदेवतालाई बलि चढाएपछि अनिष्ट नहुने र बालीनाली सप्रिने मगर समुदायमा जनविश्वास छ । रुकुम(पूर्व)का भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा विशेष महत्वका साथ मनाइने यो पर्व यस वर्ष पाँचदेखि १० जनासम्म स्थानीयवासी र पुजारीका साथमा मनाइँदै छ ।
पाँचदेखि दश जना स्थानीय बासिन्दा मात्र जम्मा भएर मात्र बल तान्न, पूजाका लागि बनाइने परिकार घरपरिवारमै सीमित राख्न, इष्टमित्र बोलाउन, आउजाउ गर्न, मदिरा सेवन नगर्न र नाचगान नगर्न सूचना प्रकाशन गरी सबैलाई अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -