- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

उपत्यका प्रवेश गर्ने नाकामा कडा

June 14, 2020
547
Shares
- ADVERTISEMENT -

काठमाडौं, ३२ जेठ २०७७ । सरकारले लकडाउन खुकुलो बनाएसँगै उपत्यका प्रवेश गर्न खोज्नेको नाकामा भिड बढेको छ ।

उपत्यका प्रवेशको लागि गृह मन्त्रालयको सहमतिसहितको पास बिनाको सवारी साधनलाई प्रवेशमा रोकिएको छ । जसकारण दैनिक सयौं सवारी उपत्यकाका नाकाबाट फर्काउने गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

सरकारले पसल तथा कार्यालयहरु खोल्न दिने निर्णय गरेपछि उपत्यका बाहिरका सर्वसाधरणहरु आउने क्रम बढेको छ । तर, लकडाउन खुकुलो बनाएपनि एक जिल्लाबाट अर्को जिल्ला प्रवेश रोकिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com