- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपाली जहाँ रहे पनि राष्ट्रियताका विषयमा एक : सभापति शेरबहादुर देउवा

June 13, 2020
711
Shares
- ADVERTISEMENT -

काठमाडौँ, शनिबार, ३१ जेठ २०७७ । नेपाली काँग्रेसका साभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवाले नेपालीहरू राष्ट्रिय एकताका लागि जहाँ रहे पनि एक हुन्छन् भन्ने देखाएको बताउनुभएको छ ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संसदमा पेश गर्नुभएकाे नेपालको संविधान (दोस्रो संसोधन ) विधेयक २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा बोल्ने क्रममा उहाँले यस्ताे बताउनुभएको हो ।

- ADVERTISEMENT -

Advertisement

उहाँले सुगौली सन्धिलगायतका दस्तावेजमा कालापानी क्षेत्र नेपालको भएको स्पष्ट पारेको बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com