- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपाली लोक संगीतका शिखर व्यक्तित्व झलकमान गन्धर्वको शालिक

June 12, 2020
780
Shares
- ADVERTISEMENT -

पोखरा, शुक्रबार, ३० जेठ २०७७ । नेपाली लोक संगीतका शिखर व्यक्तित्व झलकमान गन्धर्व नेपालकै सुन्दर पर्यटकीय नगरी कास्की पोखरास्थित कालीखोला किनाराको बाटुलेचौरमा वि सं. १९९२ साल बैशाख १२ गते जन्मिएका थिए । उनको मृत्यु ६८ वर्षको उमेरमा ०६० साल मंसिर ६ गते काठमाडौमा भएको थियो ।

पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित चौबाटोमा सारङ्गी वादक तथा लोकगायक झलकमान गन्धर्वको शालिक । सो शालिक विसं २०६० मा उहाँको निधनपछि विभिन्न सङ्घसंस्था, व्यक्ति र गन्धर्व समाजको सहयोगमा स्थापना गरिएको हो । तस्बिरः राधिका कँडेल | रासस

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com