Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५२:२० बिहान
- ADVERTISEMENT -

प्रदर्शन गर्दा पानीको पोहोरा र अश्रुग्यास

प्रकाशित मिति: २०७७ जेठ २९, बिहीबार

1222
Shares

काठमाडौं, बिहिबार, २९ जेठ २०७७ । सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका युवाहरुमाथि प्रहरीले पानीको पोहोरा र अश्रुग्यास प्रहार गरेको छ । आज (बिहीबार) काठमाडौंको नक्साल भाटभटेनीमा जम्मा भएर सरकारको रवैयाको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको पोहोरा र अश्रुग्या प्रहार गरेको हो ।

उनीहरुलाई प्रहरी हेडक्वाटर नजिक पु-याएपछि प्रहरीले चार–पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।

पीसीआर परीक्षणलाई तीव्रता नदिइएको, कोरोना नियन्त्रणमा खर्च गरिएको पैसाको विवरण सार्वजनिक नगरिएको तथा महामारीसँग जुध्न सरकारले सही र पर्याप्त प्रयास नगरेको भन्दै युवाहरुले मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटार नजिक प्रदर्शन गरेका थिए ।

मंगलबार पनि शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले पानीको फोहोरा हानेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -