Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५३:२९ बिहान
- ADVERTISEMENT -

जब हात हल्लाउदै मुस्कुराउदै ८ वर्षीया बालिका अस्पतालबाट निस्किन

प्रकाशित मिति: २०७७ जेठ २५, आइतबार

558
Shares

बुटवल, आइतबार, २५ जेठ २०७७ । बुटवलको कोरोना विशेष आइसोलेसनबाट ९ जना संक्रमित कोरोनामुक्त भएका छन् । जसमा एक ८ वर्षीया बालिका पनि रहेकी छन् ।

बुटवल–१० स्थित एन्फा फुटबल सेन्टरमा निर्माण गरिएका आइसोलेसन सेन्टरमा उनीहरुको विभिन्न चरणमा गरिएको कारोना परीक्षणमा संक्रमण नदेखिएपछि आइतबार डिस्चार्ज गरिएको हो ।

कोरोना नतिजा नेगेटिभ आएपछि डिस्चार्ज हुने नौ जनालाई बुटवलका प्रमुख शिवराज सुवेदीले पुष्पगुच्छा प्रदान गर्दै बिदाई गर्नुभयो । ‘घर फर्किएपछि समुदायमा सचेतना दूतका रुपमा काम गर्न आग्रह गरिएको छ,’ प्रमुख सुवेदीले भन्नुभयो, ‘सन्तुलित आहारविहारलाई जारी राख्न समेत सुझाएका छौं ।’

आइतबार डिस्चार्ज हुनेमा कपिलवस्तुका आठ जना र एक जना रुपन्देहीका हुनुहुन्छ । उहाँहरू जेठ ११ गते आइसोलेसन सेन्टरमा भर्ना हुनुभएको थियो । उहाँमध्ये कपिवलस्तुका एक जना वडाअध्यक्ष र आठ वर्षीया बालिकासमेत हुनुहुन्छ । सात जना सङ्क्रमितहरू भारतबाट फर्किएर आएकाहरू हुनुहुन्थ्यो ।

अब आइसोलेसनमा ३२ जना रहेका छन् । उनीहरूमध्ये केहीको दोस्रो चरणको परीक्षणमा पनि सङ्क्रमण देखिएपछि अब फेरि अवधि पूरा भएपछि स्वाब सङ्कलन गरेर परीक्षण गरिनेछ । सम्भव भएसम्म आइतबार बेलुका नै वा सोमबार स्वाब सङ्कलन गरेर पठाउने तयारी भइरहेको बुटवलका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -