- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

June 6, 2020
697
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २४ जेठ २०७७ । चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्देशक तथा गीतकार दयाराम दाहाललाई नियुक्त गरिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल बोर्डको सदस्य रहेका दाहाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

बोर्ड अध्यक्ष बन्नका लागि १० जनाले आवेदन दिएकोमा दयारामसहित भुवन केसी र राजेश थापाको नाम मन्त्रिपरिषद्मा पुगेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com