Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३७:३६ बिहान
- ADVERTISEMENT -

बिदेशी भुमिमा रहेका नेपालीहरुकाे पिडालाई समेटेर तयार पारिएकाे “आउछु फर्केर” सार्वजनिक

प्रकाशित मिति: २०७७ जेठ २३, शुक्रबार

1052
Shares

काठमाडौँ, २३ जेठ २०७७ । कोरोनाको महामारीमा बिदेशी भुमिमा रहेका नेपालीहरुकाे पिडालाई समेटेर तयार पारिएकाे प्रभावन जे काे लाेक तथा दाेहाेरी गित “आउछु फर्केर” सार्वजनिक गरिएको छ ।

डि ए आर मुभिजले बजारमा ल्याएकाे उक्त गितमा लोक तथा दोहोरी गायक, सर्जक प्रभावन जे काे शब्द, लय र स्वर रहेकाे छ भने स्मृति गाैतमले उहाँलाई स्वरमा साथ दिनुभएको छ ।

जीवन बडूको एरेन्ज रहेको गीतको भिडियोमा सरोज दाहाल र अनु पराजुलीको अभिनय रहेकाे छ । क्यामेरामा पिटर गुरुङ, सम्पादनमा नबिन भट्ट, कला राजाराम गौतम र ब्यबस्थापन बिबेक चौलागाईंले गर्नु भएको छ ।

उक्त गीतको भिडियो निर्देशन प्रभावन जे कै रहेको छ । भिडियो निर्माणमा बिशेष सहयोग नकुल राउत र कलाकार श्याम धितालले गर्नु भएको छ ।

केहि समय पहिले प्रभावन जे को टिमले सामाजिक सचेतनामुलक गितहरु कालापानी, काेराेना (कोभिड-१९), घरमै बसाैन, काे साथमा चेतनामुलक सर्ट मुभि बजारमा ल्याएकाे थियाे ।

यो गित हामी सबै नेपालीको घरको कथा हो । सम्बन्धित निकायको ध्यान पुर्याउने उद्देश्यले बजार ब्यबस्थापन गरेको डिएआर मुभिज एंड फिल्म्स इ. प्रा लि. का संचालक सदस्य राजाराम गौतम ले जानकारी दिनुभयो ।

भिडियोको लागि तलको लिंक हेर्नुहाेस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -