- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भीमसेनथापा १ मसेलमा ३ जना क्वारेन्टिनमा

May 30, 2020
749
Shares
- ADVERTISEMENT -

गोरखा, १७ जेठ २०७७ । गोरखाको भिमसेन थापा गाउँपालिका वडा न १ मसेलमा हाल ३ जना क्वारेन्टिनमा रहनु भएको छ ।

२ जना भारतबाट र १ जना पोखराबाट आउनु भएको स्थानीय युवा सितल गुबाजुले जानकारी दिनुभयो । साथै, उहाँहरु विन्द्रावति मा बि मा १ जना र कनकामना आधारभुत बिधालयमा २ जना क्वारेन्टिनमा रहनु भएको बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

गाउँपालिकाले खाने र बस्ने व्यवस्था गरेको छ । हाल क्वारेन्टिनमा रहनु भएकाको क्रमश आरडिटी र पिसिआर दुवै परिक्षण गरिने सितल गुबाजुले बताउनु भयो ।

बिश्वब्यापी माहामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरसको आजको जटिल परिस्थितिको सामना गर्न गाउँपालिका भित्र नै संक्रमणको जोखिम फैलन सक्ने खतरालाई ध्यान दिइ सबै सचेत भई सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्न सबैमा आग्रह समेत गर्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

साथै, बिदेश तथा अन्य कुनै ठाउँबाट फर्किएर आउँदा सबैको स्वास्थ्य परिक्षण गराएर मात्र प्रबेश गराउन आवश्यक रहेको र सबैले लागु गर्न आग्रह गर्नु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com