Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५७:५८ बिहान
- ADVERTISEMENT -

गोरखामा स्थानीय तहको सिफारिसका आधारमा मल बिक्रि गर्ने निर्णय

प्रकाशित मिति: २०७७ जेठ १७, शनिबार

852
Shares

गोरखा, १७ जेठ २०७७। गोरखामा स्थानीय तहको सिफारिसका आधारमा मात्र मल बिक्रि बितरण गर्न पाइने भएको छ । कोरोना भाइरसको रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि गठित गोरखा जिल्ला स्तरीय कमाण्ड पोष्टको गएको आइतबार बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ ।

जिल्लाका केही स्थानमा रासायनिक मलको बिक्री वितरणमा समस्या आइपर्दा समेत पालिका स्तरमा जानकारी नै नहुने स्थित रहेको भन्दै अब पालिकाको सिफारिसमा मात्र कारोबार गर्न पाइने निर्णय भएको हो ।

‘रसायनिक मल आपूर्ति तथा विक्रीवितरणमा संलग्न कृषि सहकारीहरुले सम्बन्धित वडाको नभई स्थानीय तहको सिफारिसको आधारमा मात्र कारोबार गर्न पाउनेछन् ।’ बैठकको निर्णयमा भनिएको छ । त्यस्तै मलको मूल्य निर्धारण समेत अब सम्बन्धित गाउँपालिकाले नै गर्ने व्यवस्था बैठकले गरेको प्रमुख प्रसासकिय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिनुभयो ।

‘मल आपूर्ति र विक्री वितरणमा संलग्न सहकारीहरु समेतसंग छलफल गरी सम्बन्धित पालिकाले नै रसायनिक मलको प्रति वोरा र प्रति के जि विक्री मूल्य कायम गर्ने र संभव भएसम्म खुद्रा विक्री नगर्ने खुद्रा विक्री गर्नु परेमा खरिदकर्ताको समूह निर्माण गर्न लगाई वोरा नै विक्री गर्ने व्यवस्था कायम गर्ने गराउने निर्णय बैठकले गरेको छ ।’ उहाँले भन्नुभयो ।

गोरखा जिल्लाको रसायनिक मलको मागलाई सम्बोधन गर्नका लागि आवश्यक सहजीकरण तथा कृषि ज्ञान केन्द्र गोरखाले सिफारिस गरेको परिमाण बराबरको मल सहज आपुर्तिको लागि कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडलाई आग्रह गर्ने निर्णय पनि बैठकले गरेको उहाँले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -