- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

लकडाउनको अवस्थाबारे छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै

May 29, 2020
748
Shares
- ADVERTISEMENT -

काठमाडौं, १६ जेठ २०७७ । कोरोना रोकथामका लागि भइरहेका प्रयास र लकडाउनको अवस्थाबारे छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा २ बजे बैठक बस्न लागेको उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

आजको बैठकमा कोरोना रोकथामका लागि भइरहेका प्रयास, लकडाउनको प्रभावकारितासँगै विदेशबाट फर्किन चाहनेहरूका विषयमा समेत छलफल हुने बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com