- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाइने

May 28, 2020
561
Shares
- ADVERTISEMENT -

काठमाडौं, १५ जेठ २०७७ । श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाइने भएको छ । श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाइने भएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमार्फत् यसलाई कडाइका साथ कार्यान्वयन गरिने बताउनु भयो।

- ADVERTISEMENT -

Advertisement

साथै, उहाँले श्रम निरीक्षण गरिने बताए। वैदेशिक रोजगारीबाट फर्केकालाई रूची र सीपअनुसार देशमा काममा जोडिने बताउनु भयो ।

संघ र प्रदेश स्तरबाट बेरोजगारलाई सीप विकास र तालिम प्रदान गर्न आवश्यक बजेट छुट्याएको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com