- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भूमि बैंक र सामूहिक खेती गर्नेलाई मात्रै शीत भण्डारणको व्यवस्था

May 28, 2020
525
Shares
- ADVERTISEMENT -

काठमाण्डाै, १५ जेठ २०७७ । सरकारले भूमि बैंकमार्फत र सामूहिक खेती गर्नेलाई मात्रै शीत भण्डारणको व्यवस्था गर्ने भएको छ । त्यसका लागि पालिकामार्फत एक अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

कृषि उपज खरिद गर्ने, खाद्य गोदामको मर्मत गर्ने लगायत काममा बजेट खर्च हुनेछ । यस्तै सबै पालिकामा एक कृषि एक पशु सेवा स्वास्थ्यकर्मीका लागि एक अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

- ADVERTISEMENT -

Advertisement

सरकारले किसानले कृषिजन्य वस्तु उत्पादन भएपछि मात्रै बीमाको प्रिमियम तिर्ने व्यवस्था मिलाउने भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com