Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४२:०६ बिहान
- ADVERTISEMENT -

गोरखाको पालुङ्गटार नगरपालिकामा क्वारेन्टाइन थप गरिदै

प्रकाशित मिति: २०७७ जेठ १३, मंगलबार

611
Shares

गोरखा, १३ जेठ २०७७ । बिश्व महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड-१९) का कारण नेपालमा लकडाउन गरिएको २ महिनाभन्दा बढी भएको अवस्थामा भारत लगायतका विभिन्न मुलुकबाट नेपाल आउनेको संख्या बढेसंगै सवैजसो स्थानीय तहहरुले क्वारेन्टाइनको संख्या बढाउन थालेका छन् ।

गोरखाको पालुङ्टार नगरपालिकाले पनि नगरपालिका भित्रका विभिन्न स्थानहरुमा क्वारेन्टाइनको संख्या थप गर्न थालेको छ । पछिल्लो समयमा यस पालिका भित्र पनि मुख्यगरी भारतका विभिन्न स्थानहरुबाट आउनको लागि सम्पर्क गर्ने मानिसहरुको संख्या बढेसंगै क्वारेन्टाइन थप गर्न लागिएको नगर प्रमुख दिपक बाबु कंडेलले बताउनुभयो ।

नगरपालिकाको वडा नं. १ र वडा नं. ७ का विद्यालयहरुमा क्वारेन्टाइन बनाउन थालिएको छ । वडा नं. ७ र ८ का भारतबाट आउने मानिसहरुका लागि लक्षित गरी वडा नं. ७ को जीवन ज्योति मा.वि.मा क्वारेन्टाइन बनाइएको छ ।

विद्यालयका केही कोठाहरु प्रयोग गरी क्वारेन्टाइन बनाइएको र अब अन्य मुलुक तथा स्थानहरुबाट आउने व्यक्तिहरुलाई राखिने वडा नं. ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले बताउनुभयो ।

क्वारेन्टाइन व्यवस्थापनका लागि वडा नं. ७ का वडाध्यक्ष श्रेष्ठसहित वडा नंं ८ का वडाध्यक्ष शंकरराज कंडेल, च्याङ्ली स्वास्थ्य चौकी, धुवाँकोट स्वास्थ्य चौकी का प्रमुखहरु, स्थानीय अगुवाहरु लगायतकाको एक समूह बनाई क्वारेन्टाइन व्यवस्थापन समिति समेत बनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -