- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखामा भरुवा बन्दुकसहित पक्राउ

May 24, 2020
763
Shares
- ADVERTISEMENT -

गोरखा, ११ जेठ २०७७ । अवैध रुपमा भरुवा बन्दुक राखेको आरोपमा बाबु छोरा पक्राउ परेका छन् । धार्चे गाउँपालिका-६ काशिगाउँका मानु घले र उनका छोरा नौबहादुर घलेलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आरुघाट गाउँपालिका-१ नौवनस्थित उनीहरुको गोठमा खानतलासी गर्दा अवैध रुपमा लुकाएर राखिएको भरुवा बन्दुक एक नाल र बन्दुकमा प्रयोग हुने छर्रासहितका सामानहरु फेला परेको डीएसपी वासुदेव खतिवडाले बताए ।

- ADVERTISEMENT -

Advertisement

उक्त सामानहरु बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com