Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:००:२० बिहान
- ADVERTISEMENT -

चर्चित जापानी ‘रेस्लर’ हाना किमुराको मृत्यु

प्रकाशित मिति: २०७७ जेठ १०, शनिबार

705
Shares

काठमाडौँ, १० जेठ २०७७ । जापानकी व्यवसायिक महिला कुस्ती (रेस्लर) खेलाडी हाना किमुराको निधन भएको छ । बाइस वर्षीया किमुरा जापानको चर्चित नेटफ्लिक्स ‘रियलिटी शो’ टेरेस हाउसको एक चर्चित पात्रको रुपमा अभिनय गर्नुभएको छ ।

तीनजना पुरुष र किमुरासहित तीन महिला सम्मिलित उक्त शो कोरोनाभाइरस सङ्क्रमणको जोखिमका बीच केही दिनअघि मात्रै स्थगित गरिएको थियो ।

किमुरा आबद्ध संगठन स्टारडम रेस्लिङले किमुराको निधनको पुष्टि गर्दै प्रशंसकलाई आदरपूर्वक प्रस्तुत हुन आग्रह गरेको छ । उहाँको मृत्युको कारण भने अझै स्पष्ट भइसकेको छैन् । मृत्यु हुनुभन्दा केही अघि मात्रै किमुराले सामाजिक सञ्जालमा आफूमाथि श्रृङ्खलाबद्ध रुपमा आक्रमण भएको उल्लेख गर्नुभएको थियो । बिरालोसँगै फोटो अपलोड गरी उहाँले आफ्नो पछिल्लो अवस्थाबारे जानकारी गराउन सामाजिक सञ्जाल इन्स्टाग्राममा शुक्रबार साँझ ‘गुडबाई’ लेखेर साझा गर्नुभएको थियो ।

शुक्रबार नै किमुराले इन्स्टाग्राममा आफू अझै मानव हुन नचाहेको र प्रशंसक धन्यवादसहित अभिवादन गर्नुभएपछि किमुराको अवस्थाबारे सोधखोज गर्न सुरु भएको थियो । किमुराकी आमा क्योको किमुरा पनि चर्चित कुस्ती खेलाडी हुनुहुन्थ्यो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -