Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:२१:०५ बिहान
- ADVERTISEMENT -

गोरखाको बोर्लाङमा पाहुना लाग्न र जमघटमा रोक

प्रकाशित मिति: २०७७ जेठ १०, शनिबार

781
Shares

गोरखा, १० जेठ २०७७ । गोरखाको भीमसेनथापा गाउँपालिका–७ ले वडाभित्र पाहुना लाग्ने, तास खेल्नेलगायतका गतिविधिमा रोक लगाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणबाट जोगिन गाउँपालिकाको वडा नं. ७ बोर्लाङमा जेठ ८ गतेदेखि लागू हुनेगरी पाहुना लाग्न नपाइने नियम बनाइएको हो ।

वडा कार्यालयले बिहीबार एक सूचना जारी गर्दै आफन्तलाई नबोलाउन र आफू पनि कतै नजान वडाबासीलाई अनुरोध गरेको छ । वडाको अनुरोधलाई उल्लंघन गरी पाहुना लाग्न आएमा त्यस्ता व्यक्तिलाई वडामा अवस्थित क्वारेन्टाइनमा राखिने वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी, वडाभित्र जमघट गर्न, भोजभतेर गर्न, जुवातास खेल्ने लगायतका गतिविधि नगर्न पनि वडाले अनुरोध गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -