Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२९:५४ बिहान
- ADVERTISEMENT -

सबै प्रमाण र वैज्ञानिक आधारसमेत जुटाएर नक्सा जारी गरिएको हो : परराष्ट्रमन्त्री ज्ञवाली

प्रकाशित मिति: २०७७ जेठ ९, शुक्रबार

732
Shares

काठमाडौं, ९ जेठ २०७७ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली भू-भाग अतिक्रमण र सीमावर्ती मुद्दामा भारतसँग कूटनीतिक संवाद गर्न नेपाल तत्पर भएर बसेको प्रष्ट पार्नुभएको छ । परराष्ट्र मन्त्री ज्ञवालीले द्विपक्षीय संवादका लागि प्रत्यक्ष–परोक्ष रूपमा भारतसँग आग्रह गरिरहेको जानकारी पनि दिनुभएको छ ।

भारतले नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गरी उदघाटनसमेत गरेपछि नेपाल सरकारले बुधबार नयाँ नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । नेपालको नयाँ राजनीतिक–प्रशासनिक नक्सा सार्वजनिक हुनासाथै भारतले यसलाई ‘अमान्य’ भनेको सन्दर्भमा प्रतिक्रिया जनाउँदै परराष्ट्रमन्त्री ज्ञवालीले सम्पूर्ण प्रमाण र वैज्ञानिक आधारसमेत जुटाएर नयाँ नक्सा जारी गरिएको बताउनु भयो ।

‘अहिले उब्जिएको समस्यालाई वार्ता र संवादको उपायबाट निरूपण गर्न तत्पर छौं, वार्ताका लागि हामी धेरै अघिदेखि तयार छौं, परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, हाम्रो आग्रहअनुसार भारतसँग वार्ता सुरु भइदिएको भए अहिले अर्कै चरणमा पुगिने थियो होला । वार्ताका लागि मिति पनि प्रस्ताव गरिएकै हो ।’ सीमा विवादको पछिल्लो चरणमा नेपालले प्रस्ताव गरेपनि भारतले कोरोना संकट हटेपछि वार्तामा बस्ने भनेर जवाफ दिएको थियो । ‘ हामी तत्कालै वार्ता गर्ने पक्षमा छौं । यो समस्या सुल्झाउन संवादभन्दा पर्तिर अर्को उपाय छैन,’ मन्त्री ज्ञवालीले भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -