- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

देशभक्ति गीत ‘आमा तिम्रो छातीको पाटो, छिमेकीले बनायो मुलबाटो…’

May 19, 2020
1175
Shares
- ADVERTISEMENT -

काठमाडौं, मंगलबार, ६ जेठ २०७७। चर्चित गायक/संगीतकार तथा निर्देशक नारायण रायमाझीको जागरण दिने देशभक्ति गीत सार्वजनिक भएको छ ।

भारतीय हस्तक्षेपको कारण विवादित सीमा सुस्ता, लिम्पियाधुरा, लिपुलेक, कालापानीको विषयलाई समेटिएको ‘आमा तिम्रो छातीको पाटो छिमेकीले बनायो मुलबाटो’ बोलको गीत सार्वजनिक भएको हो ।

- ADVERTISEMENT -

Advertisement

रिमा इन्टरटेन्टमेन्ट नेपाल मार्फत सार्वजनिक गीतमा शब्द रचना रमेश बि जी को रहेको छ । लय संगीत नारायण रायमाझीको रहेको गीतलार्ई गायिका शान्तीश्री परियारले साथ दिएकी छिन् ।

संगीत संयोजन बि.बि. अनुरागीको रहेको गीतलाई छायांकन/सम्पादन/कलर मिराज अर्यालले गरेका छन् । अन्य सहयोगीहरुमा श्याम स्वत रसाईली,तेजेन्द्र गुरुड, हेमन्तकान्छा, रत्नबिक रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

गीतमा गोर्खालीको भूमिमाथी भएको थिचोमिचो जोगाउन अमरसिंह, बलभद्रहरुको खोजी गरिएको छ । भारतले नेपाली भूमीे लिम्पियाधुरा, लिपुलेकबाट चीन प्रवेशको नाका खोलपछि विवादको विषय बनेको छ ।

भिडियो

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com