- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सेनाले चीनबाट ल्यायो १९ टन स्वास्थ्य सामग्री

May 19, 2020
648
Shares
- ADVERTISEMENT -

काठमाडौं, ६ जेठ २०७७ । नेपाली सेनाले चीनबाट १८.८४ टन स्वास्थ्य सामग्री ल्याएको छ ।

नेपाल एयरलाइन्सको वाइडवडी विमानमार्फत सेनाले मंगलबार बिहान स्वास्थ्य सामग्री नेपाल ल्याएको हो ।

- ADVERTISEMENT -

Advertisement

ल्याइएको सामानमा पिपिई, एन-९५ मास्क लगायतका सामान रहेको सेना स्रोतले बताएको छ । ती सामानहरू ग्वाङ्जाओबाट नेपाल ल्याइएको हो ।

सेनाले यसअघि नै स्थलमार्गबाट शनिबार १० कन्टेनर बढी सामान ल्याइसकेको छ। ग्वाङजाओको विमानस्थल व्यस्त भएपछि ती सामान स्थलमार्गबाट भित्र्याइएको थियो । कन्टेनरमा करिब ८ टन सामान भएको जनाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com