- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

दिवेश पोखरेल अमेरिकन आईडलको उपविजेता बन्न सफल

May 18, 2020
759
Shares
- ADVERTISEMENT -

काठमाडै, ५ जेठ २०७७ । नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आईडलको १८ औ संस्करणकाे उपविजेता हुनुभएको छ । उहाँ केही समय अघि उत्कृट पाँच पर्नु भएको घोषण गरिएको थियो ।

अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले प्रतिस्पर्धा गर्नुभएको हो ।

- ADVERTISEMENT -

Advertisement

कुनै पनि नेपालीले यस किसिमकाे विश्व चर्चित रियालिटी साेमा यस अघि साे उपाधि पाउनु भएकाे थिएन । यस अघि देवेश पाेखरेललाई
अमेरिकन आईडलको उपाधि दावेदारका रूपमा हेरिए पनि जस्त साम नामकी अमेरिकी युवतीले जित्न सफल हुनु भएकाे छ ।

अन्तिम प्रस्तुतिमा दुइबाट गीत गाउनु पर्नेमा दिवेशले आई डन्ट वान्ट टु बी बोलको पहिलो गीत गाउनु भएकाे थियाे ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com