- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २५० पुग्यो

May 14, 2020
523
Shares
- ADVERTISEMENT -

काठमाडौं, १ जेठ २०७७ । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या २ सय ५० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान जारी गरेको दुई वटा सूचना अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार सर्लाहीका एक, धनुषा २ र महोत्तरीका २, काठमाडौं चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलबस्तु निवासी ६ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको हो।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com