- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

‘काली नदी वारीको भूमि नेपालकै हो, भारतीय सेना फिर्ता गर्नुपर्छ’ : सभापति देउवा

May 14, 2020
625
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १ जेठ २०७७ ।नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काली नदी वारी (पश्चिम) को भूमि नेपालकै रहेको र त्यसमा कुनै विवाद नरहेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले भारतले सीमामा बनाएको सडकमा चीन समेत जोडिएकाले दुई देशसँग कुटनीतिक छलफल गर्नुपर्ने बताए ।

- ADVERTISEMENT -

Advertisement

तथ्य र प्रमाणहरु संकलन गरेर अतिक्रमित भूमि फिर्ता गराउनुपर्ने उल्लेख गर्दै भने, ‘त्यहाँ पहिलेदेखि बस्दै आएको भारतीय सेना तत्काल फिर्ता पठाउन पनि सरकारले पहल गर्नुपर्छ।’

यसैगरी, देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित हुनुपर्ने बताए। बैठकमा एमसिसीको कुरा पनि उठ्यो। पारित हुनुपर्ने धारणा राखें,’ उनले भने।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com