Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
११:४५:०८ राति
- ADVERTISEMENT -

भारतिय पक्षबाट एकतर्फी रुपमा लिपुलेकमा बनाइएको सडकको विरोधमा प्रदर्शन

प्रकाशित मिति: २०७७ वैशाख ३०, मंगलबार

1097
Shares

काठमाडौं, ३० बैशाख २०७७ । भारतिय पक्षबाट एकतर्फी रुपमा लिपुलेकमा बनाइएको सडकको विरोध तथा चाइनाको केही सञ्चारमाध्यमले सगरमाथा चीनको पनि गरेको प्रचारप्रति नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ आन्दोलित बनेको छ ।

आज मंगलबार नेविसंघ गोरखा नगरपालिका र तरुण दलद्वारा आयोजित राके जुलुस एवम् पुत्ला दहन कार्यक्रमा नेपाली भु:भाग लिपुलेकमा भारतले गरेको दादागरीमा सरकार निकम्मा भएर बसेको भन्दै आपत्ति जनाएको हो ।

ने बि संघ गोरखा नगर सभापति सुमन पन्तको संयोजनमा भएको कार्यक्रममा चिनिया राष्टपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुल्दा बालिएको थियो । भएको कार्यक्रममा ने बि सघ गोरखाका अध्यक्ष सुबास अधिकारीले मन्तव्य राखेका थिए ।

प्रदर्शनकारीले गो ब्याक चाइना र गो ब्याक इन्डिया को नारा लगाउँदै विरोध प्रदर्शन गरेको थिए ।

सगरमाथा क्षेत्रका केही तस्वीरसमेत राखेर चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) ले आधिकारिक ट्वीटर ह्याण्डलमा सगरमाथालाई चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर भनेर उल्लेख गरिपछि नेवि संघले गो ब्याक चाइना को नारा लगाएको थियो भने भारतले दार्चुला जिल्लाको लिपुलेकमा अतिक्रमण गरी गरेको सडक निर्माणको विरोध गर्दै प्रदर्शन गरिएको नेविसंघ गोरखाका अध्यक्ष सुबास अधिकारी ले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -