Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०४:३५ बिहान
- ADVERTISEMENT -

कोरोना संक्रमणसंग लड्न रोग प्रतिरोधात्मक क्षमता बढाउने उपाय : जनस्वास्थ्य विज्ञ

प्रकाशित मिति: २०७७ वैशाख ३०, मंगलबार

913
Shares

डा. रवीन्द्र पाण्डे

गत डिसेम्बरको अन्तिममा चीनको बुहानमा देखिएको कोरोना संक्रमणले अहिले विश्वका २ सय १२ देशहरुमा फैलिएको छ ।

कोरोना भाइरसले रोग प्रतिरोधात्मक क्षमता कमी भएका लाखौँ व्यक्तिको मृत्यु भएको छ । दशौँ लाख गम्भीर अवस्थामा छन् तथा चालीसौं लाख व्यक्तिहरु संक्रमित भएका छन् ।

नेपालमा पनि कोरोना संक्रमण बिस्तारै बढिरहेको हुँदा हामीले थप सतर्क हुनु जरुरी छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि डा. रवीन्द्र पाण्डेले सुझाव दिनु भएको छ ।

भिटामिन सि, भिटामिन डी , भिटामिन बि १२, भिटामिन इ, भिटामिन बि ६ तथा जिंकको इम्युनिटी पावर बढाउन ठूलो भूमिका हुन्छ ।

१. इम्युनिटी पावर बढाउनको लागि भिटामिन सि को ठूलो भूमिका हुन्छ । कागती, सुन्तला, अमिलो, अमला, लप्सी, गुन्द्रुक, इमली,ब्रोकाउली, काउली, किवी, मेवा, खुर्सानी, स्ट्रवेरी, गोलभेंडा, अंगुर, आँप, भुइँकटहर, काफल, ऐंसेलु, बेरी, खरबुजा, अम्बा,टुसा उमारेका गेडागुडी, चरिम्लो आदिमा भिटामिन सि पाइन्छ ।

२. भिटामिन डी को कमी हुने व्यक्ति कोरोना संक्रमणको जोखिममा पर्दछन् ।
घाममा दिनको आधा घन्टा बस्ने, च्याउ, अण्डा, दुध, सुन्तला, भटमास सेवन गर्दा भिटामिन डी प्राप्त हुन्छ ।

३. मासु Zinc को उत्कृष्ट स्रोत हो । यो बाहेक गेडागुडी, बदाम, काजु, दुधजन्य पदार्थ, अन्न, च्याउ, पालुंगो, ब्रोकाउली, आलस, फर्सीको बियाँ, ओट, सिमी, लसुनमा पनि Zinc पाइन्छ । Zinc को नियमित सेवनले कोरोना भाइरसको मल्टिप्लिकेसनलाई रोक्ने धेरै अध्ययनले प्रमाणित गरेका छन् |।

४. कुखुराको मासु, अण्डा, टर्की, माछा, अन्न, गहुँको जमरा, ब्राउन राइस, तरकारी, भटमास, आलु, हरियो केराउ, केरा आदिमा भिटामिन B6 पाइन्छ । भिटामिन B6 ले कोरोना भाइरससंग लड्ने रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्दछ ।

५. कलेजो, कुखुराको मासु, माछा, दुध, दही, चिज, अण्डा, कागती, चामल आदिमा भिटामिन B12 पाइन्छ ।

६. भिटामिन इ राम्रो एन्टि अक्सिडेन्ट हो । एभोकाड़ो, आँप, किवी, जैतुनको तेल, खाना पकाउने तेल, बदाम, गहुँको जमरा, सूर्यमुखी फूलका बियाँ, सूर्यमुखी तेल, बदामको तेल, माछामासु, खुर्पानी, आरु, रातो खुर्सानी, ब्रोकाउली, तोरीको साग, कुरिलो, पालुंगोमा पाइन्छ ।

७. पालुंगोको सागमा Vitamin K, Vitamin A, Manganese, Folate, Copper, Vitamin B2, Vitamin B6, Vitamin E, Calcium, Vitamin C लगायतका तत्व पाइन्छ | रोग प्रतिरोध क्षमता बढाउनको लागि पालुंगोको साग अत्यन्तै प्रभावकारी हुन्छ ।

८. नियमित शारीरिक व्यायामले रोगसंग लड्ने क्षमताको बिकास हुन्छ ।

९. रातिमा ८ घण्टा सुन्तुपर्छ । पर्याप्त निद्राले मेलाटोनिन हर्मोनको उत्पादन हुन्छ । यसले इम्युनिटी पावर बढाउँछ ।

१०. योग, ध्यान, संगीत, सत्संग, प्रबचन श्रबण आदिले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

११. स्वाश्प्रश्वासको अभ्यास, प्राणायाम तथा सुद्ध हावाको सेवनले शरीरमा अक्सिजनको मात्रा बढाउँछ । यसले गर्दा रोगसँग लड्ने क्षमताको थप बिकास हुन्छ ।

१२. चिन्ता, तनाब, डर, त्रास आदिले रोग प्रतिरोध क्षमता तथा आत्मबल घटाउँछ । तसर्थ, तनाब ब्यबस्थापनको लागि गीत सुन्ने, सिर्जनशील काम गर्ने, कमेडी फ्लिम हेर्ने, दिल खोलेर हाँस्ने, परिवार तथा समाजसंग सम्पर्क बढाउने, सहयोगी तथा सकारात्मक व्यक्तिहरुसंग कुराकारी गर्ने, हल्ला र भ्रमको पछि नलाग्ने, धेरै तनाब भएका मनोबिज्ञबाट परामर्श लिने तथा यी उपायले पनि काम नगरेमा मनोरोग बिज्ञसंग भेटेर औषधि सेवन गर्ने आदि उपायबाट तनावलाई ब्यबस्थापन गर्न सकिन्छ ।

१३. चुरोट, सुर्ती, खैनी, रक्सी, ड्रग आदि लागुपदार्थको सेवन नगर्ने | धुम्रपान, मध्यपान तथा लागु पदार्थको सेवनले रोग प्रतिरोधात्मक क्षमता घटाउँछ ।

१४. शारीरिक तौल घटाउने | सक्रिय जीवन बिताउने |

१५. ताजा, सफा तथा पोषिलो खाना खाने । सागसब्जी, फलफुल, गेडागुडी, दुध, अण्डा, माछामासु आदि बहुप्रकारका खाना उपलब्धता अनुसार सेवन गर्ने । पटकपटक प्रशस्त पानी पिउने ।
१६. नियमित रुपमा स्वास्थ्य परीक्षण गर्ने । चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्ने | दीर्घरोगका बिरामीले औषधि नछोड्ने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -