Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
४:२८:५१ दिउँसो
- ADVERTISEMENT -

सीमा हस्तक्षेपविरुद्ध : विश्वभरका नेपाली जनसम्पर्क समितिको संयुक्त विज्ञप्ति

प्रकाशित मिति: २०७७ वैशाख २९, सोमबार

782
Shares

काठमाडौँ, २९ बैशाख २०७७ । भारतीय रक्षामन्त्रीले नेपालकाे भूमि लिपुलेकमा चीनकाे मानसरोवर जाने मार्ग उद्घाटन गरेपछि हाल नेपालमा चर्काे विराेध भइरहेकाे छ । सिमाजस्तो संबेदनशील बिषयमा भएको हस्तक्षप विरुद्ध बिश्वभरका नेपाली जनसम्पर्क समितिका सभापतिले संयुक्त रुपमा आज एक बिज्ञप्ति जारी गर्दै घोर निन्दा तथा भर्सना गरेका छन् ।

सिमा अतिक्रमणको बिषयमा नेपाल सरकारले तत्काल कुटनीटिक बार्ता र छलफल गरी पहल गर्नु पर्नेमा बिज्ञप्ति मात्र जारी गर्नुले समस्याको समाधान नहुने तथ्य तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएको बिज्ञप्तिमा भनिएको छ ।

एक स्वाधीन र सार्भभौम रास्ट्रका लागि आफ्नो सिमामाथि बलि मच्चाइ भई रहदा टुलुटुलु हेरेर बस्ने अवस्था रहन्न । एतिहासिक दस्तादेज, सन्धि र प्रमाणहरुका आधारमा पनि लिपुलेक नेपाली भुमी हो भन्ने प्रस्ट रहेको आजको अवस्थामा सिमा मिच्ने र सार्भभौम रास्ट्रको हाम्रो भूगोलमा हस्तक्षेप गर्ने काम भइरहेको छ । राष्ट्र, रास्ट्रियता र लोकतन्त्र पक्षधर बिश्वभरका नेपाली जनसम्पर्क समितिका तर्फबाट घोर निन्दा तथा भर्सना गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

रास्ट्रबादको चर्को नारा लगाएर सत्ताको कुर्सीमा विराजमान बर्तमान सरकारको असली रास्ट्रबादको अनुहार यतिबेला उदाङ्गो भएको छ ।
बर्तमान सरकारले शासन गर्ने नैतिक तथा राजनैतिक अधिकार गुमाउदै गइरहेको प्रस्ट हुदै गएको छ । देशको सिमा मिचिदासम्म पनि बोल्न नसक्ने सरकार माथि हामी हाम्रो जन्मभुमी नेपालको एक इञ्च पनि कसैले मिच्न नपाउने भनी खबरदारी गर्न बिश्वभरका नेपाली जनसम्पर्क समितिका तर्फबाट एक हुन आग्रह गरिएको छ ।

नेपाली भूमिमाथिको यो हस्तक्षेप र आक्रमणका विरुद्ध सबैले विरोध गरौँ । हामी हाम्रो मातृभूमि नेपालको एक इन्च भूमि पनि कसैले मिच्न पाइनेछैन भन्नेमा खबरदारी गर्न चाहन्छौं ।

विश्वभरका जनसम्पर्क समितिका सभापतिहरुको तर्फबाट

१। आनन्द विष्ट, कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य एवं सभापति नेजस अमेरिका

२। बालकृष्ण पाण्डे,कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य एवं सभापति नेजस भारत

३। सीता सापकोटा, सभापति,नेजस बेल्जियम

४। लेखबहादुर गुरुङ, सभापति, नेजस मकाउ

५। पदमसुन्दर गुरुङ, सभापति,नेजस बहराइन

६। खगेश्वर अधिकारी, सभापति, नेजस ईजरायल

७। शिखर खड्का, सभापति, नेजस जर्मनी

८। सीता अर्याल, सभापति, नेजस साईप्रस

९। डा। एलिनी सुबेदी, सभापति,नेजस पोल्यान्ड

१०। शुक्रराज न्यौपाने,सभापति,नेजस आयरल्याण्ड

११। शंकर न्यौपाने, कार्यबाहक सभापति, नेजस कतार

१२। आस्था बिन्दु मल्ल, सभापति,नेजस,दक्षिण कोरिया

१३। बिनोद घिमिरे,सभापति,नेजस पोर्चुगल

१४। ईन्द्र शर्मा,सभापति,नेजस स्पेन

१५। मीन गुरुङ,सभापति,नेजस हंगकंग

१६। युवराज गुरुङ,सभापति,नेजस बेलायत

१७। बुद्धिप्रकाश ओली,सभापति,नेजस क्यानडा

१८। प्रेमजंग गुरुङ,सभापति,नेजस नेदरल्याण्ड

१९। सुधीर राना, सभापति,नेजस फ्रान्स

२०। जितेन्द्र शाही,सभापति, नेजस नर्वे

२१।चोलाकान्त पंगेनी,सभापति,नेजस मलेसिया

२२। शालिक चापागाई,कार्यवाहक सभापति,नेजस ओमन

२३। भुवानीप्रसाद तिमल्सिना ,सभापति,नेजस युएई

२४। राजेन्द्र रसाइली बिरही,सभापति,नेजस कुवेत

२५। रोशन केसी,सभापति,नेजस जापान

२६। बालकृष्ण सापकोटा,सभापति,नेजस लक्जेम्बर्ग

२७। बुद्धिसागर घिमिरे, सभापति,नेजस न्यूजिल्याण्ड

२८। दिपक रेग्मी,सभापति,नेजस साउदी अरेबिया

२९। नबिन थपलिया,सभापति,नेजस स्वीडेन

३०। श्याम सापकोटा,सभापति नेजस स्वीटजरल्याण्ड

३१। कृष्ण गिरी,सभापति,नेजस अष्ट्रेलिया

३२। वीरेन्द्रसिंह कार्की,सभापति,नेजस डेनमार्क

३३। राजनकुमार जमरकटेल,सभापति,नेजस चीन

३४। सन्देश केसी, सभापति,नेजस माल्टा

गत नाेभेम्बरमा भारतले नेपालकाे लिपुलेक, कालापानी र लिम्पियाधुरासहितकाे नेपाली भूमि राखेर नक्सा सार्वजनिक गरेपछि कडा विराेध भएकाे थियाे । सन् ०१५ मा भारत र चीनले लिपुलेक हुँदै व्यापारिक मार्ग खाेल्ने द्विपक्षीय सहमति गरेका थिए । तत्कालिन प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशिल काेइरालाले साे विषयलाई लिएर चीन र भारतसँग विराेध जनाउँदै प्राेटेस्ट नाेट नै पठाएका थिए ।

नेपालको भू–भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनु पर्ने विषयमा सरकारले गम्भीर कुटनैतिक पहलकदमी मार्फत समाधान खोज्न तत्काल अग्रसरता लिनुपर्दछ भन्दै पुन: एकपटक सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -