गोरखा, २८ बैशाख २०७७ । पालुङटार नगरपालिका वडा न ३ मैबालमा ८ बर्षिय बालकले आत्माहत्या गरेका छन् । ८ बर्षिय अनिश सुनारले शनिबार दिउसो करिब चार बजे झुण्डेर आत्महत्या गरेका प्रहरीले जनाएको छ ।
निर्माणाधीन घरमा डोरीको पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।









































