Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३८:१९ बिहान
- ADVERTISEMENT -

ओलीजी तपाईले सक्नु हुन्न, प्रधानमन्त्रीबाट राजीनामा दिनुस्ः डा.भट्टराई

प्रकाशित मिति: २०७७ वैशाख २६, शुक्रबार

688
Shares

काठमाडौं, २६ बैशाख २०७७ । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका नेता डा।बाबुराम भट्टराईले प्रधानमन्त्री खड्गप्रसाद ओलीको राजीनामा माग गरेका छन् ।

शुक्रबार बसेको संसदको बैठकमा विशेष समयमा बोल्दै डा भट्टराईले ओलीलाई राजीनामा दिन सुझाव दिएका हुन् । बिरामी र जिर्ण शरीर भएका कारण पनि ओलीले राजीनामा दिएर आराम गर्नुपर्ने उनले बताए ।

ओलीले राम्रो काम गर्न नसकेको भन्दै उनले अर्को प्रधानमन्त्रीका विषयमा नेकपाले उपयुक्त निर्णय गर्ने बताए । उनले नेकपाको सरकार ढल्यो भने सरकारमा जाने आफूहरूको कुनै चाहना नरहेको बताए ।

डा भट्टराईले सरकारमा आफूहरूको दाबी नरहनेभन्दै नेकपाभित्र उपयुक्त व्यक्ति रहेको बताए ।

सांसद अपहरण गर्नेलाई कारबाहीको माग गर्दै उनले प्रहरीले सत्ताको दवावमा जाहेरी नलिएको बताए । उनले सत्ताको धेरै घमण्ड नगर्न सुझाव दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -