- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभामा धारणा राख्ने

May 8, 2020
750
Shares
- ADVERTISEMENT -

काठमाडौं, २६ बैशाख २०७६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभामा धारणा राख्ने भएका छन् ।

संसदको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । संसदको कार्यसूची अनुसार आज संसदमा रहेका दलका नेताहरूले धारणा राख्नेछन् ।

- ADVERTISEMENT -

Advertisement

प्रमुख प्रतिपक्षी दलका तर्फबाट देउवाले धारणा राख्ने प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

त्यस्तै, नेकपाका दलका नेता प्रधानमन्त्री केपी शर्मा ओली भए पनि उपनेता सुवास नेम्वाङले धारणा राख्नेछन् ।

- ADVERTISEMENT -

Advertisement

समाजवादी पार्टीका तर्फबाट उपेन्द्र यादव र राजपा नेपालका तर्फबाट महन्थ ठाकुरले धारणा राख्नेछन्। संसदको अधिवेशन ४ बजेबाट प्रारम्भ हुँदैछ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com