- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

काठमाडौंको विकासका लागि भौतिक पूर्वाधार मन्त्रीलाई गगन थापाका सुझाव

May 7, 2020
874
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २५ बैशाख २०७७ । नेपाली काङ्ग्रेसका युवा नेता, पुर्ब स्वास्थ्य मन्त्री तथा सांसद गगन थापाले भौतिक पूर्वाधार मन्त्रीलाई आगामी आ व को कार्यक्रममा काठमाडौँ उपत्यकाको सन्दर्भमा अनुरोध गर्नु भएको छ ।


नेता गगन थापाका अनुसार :

- ADVERTISEMENT -

Advertisement

१ ‪यातायात प्रणालीको गुरुयोजना
२ फुटपाथ निर्माण तथा विस्तार आयोजना
३ ‪सडक निर्माणको ठेक्का प्रणालीमा परिवर्तन
४ सवारी ‪प्रदूषण परीक्षणका लागि निजी क्षेत्रसंग साझेदारी लगायत अन्य विकासका लागि भौतिक पूर्वाधार मन्त्रीलाई सुझाब दिनु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com