Opens in a new tab
२०८३ कात्तिक २९, शनिबार
८:१५:१४ बिहान
- ADVERTISEMENT -

नेपाल तरुण दल रसुवाले भोकालाई खाना खुवाउँदै

प्रकाशित मिति: २०७७ वैशाख २५, बिहीबार

993
Shares

काठमाडौं, २५ बैशाख २०७७ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल रसुवाले लकडाउनका कारण समस्यामा परेका लागि नि:शुल्क खानाको व्यवस्था गरेको छ ।

नेपाल तरुण दलका युवाहरुले काठमाडौंको माछपोखरीमा बिहानको एक छाक खाना खुवाउने गरी तयारी थालेको आज नवौ दिन पूरा भएको अध्यक्ष दिल बहादुर मुक्तान (डीम्याक्स) ले बताउनु भयो ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि लकडाउन गर्ने निर्णय गरे पश्चात् नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गर्दै राजमार्गमा हिँडेरै सयौं किलोमिटर यात्रा गरिरहका मजदुर, असक्त ब्यक्तिहरुलाई सहयोग गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएसंगै देशै भरका तरुण दलका युवाहरूले ठाउ-ठाउँमा खाना, पानी र विश्राम स्थलको व्यवस्था गरी बिपन्न , मजदुर, असक्त ब्यक्तिहरुलाई सहजता प्रदान गर्दै आएका छन ।

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले माहामारी संकटको समयमा परिक्षणको दायरालाई तीब्र गतिमा अगाडी बढाउन पटक पटक सरकारलाई ध्यानाकर्षण समेत गराउदै आउनु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -