- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

मन्त्रिपरिषद बैठक जारी, लकडाउन थप्नेबारे निर्णय हुने

May 6, 2020
947
Shares
- ADVERTISEMENT -

काठमाडौँ २४ बैशाख २०७७ । लकडाउन थप्नेबारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बसिरहेको छ । ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन कति समय थप्ने भनेबारेमा निर्णय गर्ने बताइएको छ।

यसअघि मंगलबार बसेको उच्चस्तरिय समन्वय समितिको बैठकले लकडाउन थप्नु पर्ने सुझाव दिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com