Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१९:३१ बिहान
- ADVERTISEMENT -

नेबिसंघका गोरखा नगर अध्यक्ष पन्तमाथि प्रहरीको दुर्ब्यहार

प्रकाशित मिति: २०७७ वैशाख २२, सोमबार

1154
Shares

गोरखा, २२ बैशाख २०७७ । औषधी लिन गएका नेबिसंघका गोरखा नगर अध्यक्ष सुमन पन्त माथि प्रहरीले दुव्र्यहार गरेको छ ।

गोरखा नगरपालिका वडा नं. १२ निवासी नेपाल विद्यार्थी संघ गोरखा नगरपालिकाका संयोजक सुमन पन्तले तनहुँको आँबुखैरनी बजारदेखी स्थानीय दिर्घ रोगी विरामीहरुका लागि आवश्यक औषधी र अत्यावस्यक घरायसी खाद्यान्न सामाग्री लिएर घरतर्फ आउदै गर्दा मझुवा देउरालीमा अवस्थीत प्रहरी चौकीले नियन्त्रणमा लिई भौतिक दुब्र्यबहार गरेको प्रति नेपाल विद्यार्थी संघ गोरखाको गम्भिर ध्यानाकर्षण भएको छ ।

आज सोमबार प्रेस विज्ञप्ती जारी गर्दै नेपाल विद्यार्थी संघ गोरखाले उक्त घटनाको भत्र्सना गरेको छ । सोही क्रममा त्यहाँ रहको प्रहरीले नेपाली काँग्रेसका केन्द्रिय सभापती शेरबहादुर देउवाको मानमर्दन समेत गरेको नेबिसंघ गोरखाले आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ । जिल्ला सभापती सुबास अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा दोषीलाई कारवाहीको माग गरिएको छ ।

‘यही मिति २०७७ बैशाख २१ गतेका दिन गोरखान गरपालिका वडा नं। १२ निवासी नेपाल विद्यार्थी संघ गोरखा नगरपालिकाका संयोजक सुमन पन्तले तनहुँको आँबुखैरनी बजारदेखी स्थानीय दिर्घ रोगी विरामीहरुका लागि आवश्यक औषधी र अत्यावस्यक घरायसी खाद्यान्न सामाग्री लिएर घरतर्फ आउदै गर्दा मझुवा देउरालीमा अवस्थीत प्रहरी चौकीले नियन्त्रणमा लिई भौतिक दुब्र्यबहार गरेको प्रति नेपाल विद्यार्थी संघ गोरखाको गम्भिर ध्यानाकर्षण भएको छ ।

कुनै एक ब्यक्तिका कारण सिंगो प्रहरी संगठनको नै वदनामी हुने यस किसिमका कार्य नगर्न हामी आग्रहग र्दछौं । यस किसिमका गैह्र जिम्मेवार कार्य गर्ने प्रहरी अधिकृतलाई विभागिय कारर्वाही गर्नका लागि नेपाल विद्यार्थी संघ जोडदार मागगर्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -