- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलकाे टप टेनमा पुग्न सफल

May 4, 2020
822
Shares
- ADVERTISEMENT -

काठमाडौं २२ बैशाख २०७७ । अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवा दिवेश पोखरेल आर्थ गन अमेरिकी आइडलको टप टेनमा पर्न सफल हुनुभएको छ ।

दिभेस पोखरेलले आफनो फेस बुक पेजमा आफू टप टेनमा पुगेकोमा खुशी व्यक्त सहयोग र समर्थन गर्ने सबैलाइ धन्यवाद दिनुभएको छ ।
अमेरिकी आइडलका सुरुका चरणबाटै जजहरुको पर्न सफल पोखरेलले जोन डेनभरको चर्चित गीत कन्ट्री रोड गाउँदा जजहरु निकै प्रशन्न भएको देखिन्थ्यो ।

- ADVERTISEMENT -

Advertisement

दिभेस पोखरेलको सफलताबाट प्रभावित भएर नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले उनी टप टेनमा पुगेको आफू निकै खुशी भएको ट्वीट मार्फत बताउनु भएको छ ।

साथै उहाँको यो सफलताले अमेरिकामा रहेका नेपालीलाई गर्ववान्ति बनाएको पनि उल्लेख गर्नुभएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com