Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३९:०३ बिहान
- ADVERTISEMENT -

राष्ट्रिय आविस्कार केन्द्रलाई रुक्माङ्गद कटवाल ट्रष्टको सहयोग

प्रकाशित मिति: २०७७ वैशाख २२, सोमबार

1144
Shares

काठमाडौँ, २२ ऐशाख २०७७ । डा. महावीर पुनद्वारा स्थापना गरिएको राष्ट्रिय आविस्कार केन्द्र नेपाललाई रुक्माङ्गद कटवाल ट्रस्टले आर्थिक सहयोग गरेको छ । ट्रष्टले आविस्कार केन्द्रलाई गत आइतबार एक लाख रुपैया प्रदान गरेको ट्रस्टले जनाएको हो ।

शिक्षा, स्वास्थ्य, गरिबी निवारण, विपत्त व्यवस्थापन राष्ट्र, राष्ट्रियता र अन्य सामाजिक कार्यहरू विगत ७ वर्षदेखि गर्दै आइरहेको परोपकारी संस्था रुक्माङ्गद कटवाल ट्रष्टले देशको सर्वाङ्गिण विकासका लागि कठिन परिस्थितिका बाबजुद दिन रात खटिरहेको राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गरिएकोमा खुशी व्यक्त गरेको छ ।

आविस्कार केन्द्रले हाल विश्वभर सन्त्रासको रुपमा फैलिएको कोभिड–१९ को महामारीमा पिपिइ लगायतका सामग्रीहरू निर्माण कार्यमा खेलेको भूमिका प्रशंशायोग्य रहेको भन्दै ट्रष्टका अध्यक्ष पूर्व प्रधानसेनापति रुक्माङ्गगत कटवालले धन्यवाद दिनुभयो ।

हाल ट्रष्टले देशभरका आर्थिक अवस्था कमजोर भएका असहाय, अपाङ्ग तथा सीमान्तकृत वर्गका ५३ जना विद्यार्थीहरूलाई प्राविधिक तथा व्यवसायिक विषयमा अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको ट्रष्टका सचिव जगतबहादुर कटवालले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -