- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

एकैदिन १० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो

May 3, 2020
650
Shares
- ADVERTISEMENT -

काठमाडौँ , २१ बैशाख २०७७ । एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् थप १० जनामा संक्रमण भएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ९ जना नेपालगञ्जमा र एकजना पर्साका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

नेपालगन्जमा ४ महिला र ५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । रहेका छन् । यससँगै नेपालमा कोराना संक्रमितको संख्या ६९ जना पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com