- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

आँबुखैरेनी-१ सत्रसयमा सिलिण्डर ग्यास बिस्फोट हुँदा २ बालक घाईते

May 3, 2020
773
Shares
- ADVERTISEMENT -

आँबुखैरेनी, २१ बैशाख २०७७ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा आज बिहान सिलिण्डर ग्यास बिस्फ़ोट हुँदा २ जना बालक घाईते भएका छन् ।

स्थानीय बिनोद विकको भान्सा कोठामा बिहान ७ ः ४० बजेको समयमा सिलिण्डर ग्यास बिस्फोट हुँदा उनका छोरा ११ बर्षीय विवेक वि.क. र ७ वर्षिय अर्का छोरा सरगम वि.क. घाईते भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

घाईते मध्ये विवेक वि.क.को शरिर र हातको केही भाग जलेको र अर्का घाईते सरगम वि.क.को अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

उनीहरुको अहिले आँबुखैरेनी हाडजोर्नी अस्पताल आँबुखैरेनीमा उपचार भैरेहेको छ । सिलिण्डर ग्यास बिस्फोट हुँदा घरको अधिकांश भागमा क्षति पुगेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com