Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४९:०८ बिहान
- ADVERTISEMENT -

सरकारको कार्यशैलीप्रति सशक्त आन्दोलन गर्ने : चितवन कांग्रेस

प्रकाशित मिति: २०७७ वैशाख १९, शुक्रबार

831
Shares

चितवन, १९ बैशाख २०७७ । सरकारको पछिल्लो कार्यशैलीको विरोधमा नेपाली कांग्रेस चितवनले चरणबद्ध आन्दोलनलाई निरन्तरता दिएको छ । सांसद अपहरण, अध्यादेशलगायत चितवनमा भएको कोरोना बिशेष अस्पतालको अनियमितताको सत्यसत्य छानबिन गर्न ढिलाइ गरेको भन्दै दैनिक प्रदर्शन गर्दै आएको छ । आज तरुण दल चितवनले चौबीसकोठीमा सरकारको विरोधमा प्रदर्शन गरेको हो ।

तरुण दलको अगुवाइमा भएको प्रदर्शनमा नेपाली कांग्रेस चितवनका सचिवद्वय उत्तम जोशी, राजीव न्यौपाने, तरुण दल चितवनका अध्यक्ष राजन ताम्राकार, पूर्वअध्यक्ष राजेश्वर खनाललगायत कांग्रेसका अन्य भ्रातृ संगठनले ऐक्यबद्धता जनाएका थिए ।

सो ही   क्रममा प्रतिक्रिया दिँदै सचिव जोशीले सरकारको पछिल्लो कार्यशैलीप्रति जनता निराश भएको भन्दै लकडाउनको समयमा पनि प्रदर्शन गर्न बाध्य भएको बताए । महामारीको समयमा पनि भष्ट्राचार र अनियमितता बढ्दै गएको भन्दै उनले यस्ता दोषीलाई कारबाही गर्नुपर्ने भन्दै आक्रोश पोखे । भष्ट्राचारी र अनियमितता गर्नेलाई छानबिन गरी कानुनी दायरामा ल्याउनुको सट्टा उल्टै संरक्षण गरेकाले कांग्रेस सडक संघर्षमा आउनुको विकल्प नरहेको बताए । “हामी अझ सशक्त ढंगले सडक संघर्ष चर्काउँछौं, जबसम्म दोषीलाई कारबाही हुँदैन,” उनले भने ।

संगठनका विभिन्न पदाधिकारी, विद्यार्थीहरूले सरकारको विरोधमा लेखिएका विभिन्न प्लेकार्ड बोकेका थिए । नेपाली कांग्रेस चितवनले केही दिनदेखि भ्रष्टाचार र अनियमतताको सत्यतथ्य छानबिन गर्नुपर्ने माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, सडक प्रदर्शन गर्ने, मसाल जुलुस निकाल्नेलगायत कार्य तीव्र बनाइरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -