Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२७:१८ दिउँसो
- ADVERTISEMENT -

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

प्रकाशित मिति: २०७७ वैशाख १७, बुधबार

624
Shares

काठमाडौं, १७ बैशाख २०७७ । नेपाली कांग्रेसको केन्द्रिय कार्य समिति बैठक आज बस्ने भएको छ । बैठकमा पार्टीभित्रको आन्तरिक विषय र सरकारका पछिल्ला गतिविधीबारे छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो ।

दिउसो २ बजे बस्ने बैठकमा सरकारले गत बैशाख ८ गते राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई विवादास्पद अध्यादेश जारी गरेलगत्तै यसवारे छलफल गर्न भन्दै कांग्रेसले केन्द्रिय समितिको बैठक आह्वान गरेको थियो ।

चौतर्फी विरोधपछि सरकारले दुवै अध्यादेश फिर्ता लिएर खारेज गरेपछि यस विषयमा छलफल गर्नुपर्ने आवश्यकता नभएकाले बैठकको पुर्व निर्धारित एजेन्डाहरु फेरिएको प्रवक्ता शर्माले बताउनु भयो । बैठकमा कोरोना भाइरसको रोकथाम,नियन्त्रण र उपचारका लागि सरकारले गरेका कामको समिक्षा हुने कांग्रेसले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -