गोरखा, १० बैशाख २०७७ । नोबेल कोरोना भाइरस (कोबिड-१९) को संक्रमण फैलिएको आजको जटिल परिस्थितिमा नेपाली कांग्रेस गोरखा काठमाडौँ सम्पर्क समितिले (कोबिड-१९) सुचना प्रवाह समिति गठन गरेको छ ।
(कोबिड-१९) सुचना प्रवाह समिति गठन गरी सभापति जनार्दन अर्यालको नेतृत्वमा प्रदेश संयोजक, गोरखाका विभिन्न स्थानीय तह लगायत अन्य महानुभाबको सम्पर्क ब्यक्ति तथा नम्बर सार्बजनिक गरिएको छ ।
आजको बिश्वब्यापी जटिल परिस्थितिमा हामी सबै मानव समुदाय एक भएर नोबेल भाइरस विरुद्ध लडनु पर्ने अवस्था सृजना भएको हुँदा आ आफ्नो ठाँउबाट एक आपसमा सहयोगी हुन जरुरी रहेको छ । आफूले साबधानी अपनाउदै गोरखाबाट काठमाडौं आएर बसोबास गर्नु भएका सम्पुर्णलाई पर्न आएको समस्याको जानकारी गराई दिनुहुन साथै, आ आफ्नो ठाउबाट समस्यामा परेकाहरुलाई सहयोग गर्नु हुन नेपाली कांग्रेस गोरखा काठमाडौँ सम्पर्क समितिले अपिल गरेको छ ।
कुनै समस्याबाट पिडित हुनु भएको छ भने कृपया तल उपलब्ध गराईएका सम्पर्क ब्यक्तिलाई सम्पर्क गर्नुहुन समितिले सबैमा अनुरोध गरेको छ ।
१। सभापति :- जनार्दन अर्याल -९८४१३२३७४८
२।उपाध्यक्ष :- मेघराज बन्जरा – ९८४१७३४३७५
३।सचिब :- प्रबिन तिवारी -९८५१०४७४०७
४।सहसचिव :- गोबिन्द बास्कोटा – ९८५१०२४८१९
५।कोषाध्यक्ष :- टिका श्रेष्ठ – ९८४१२८१९२६
६।सदस्य :- रोशन अधिकारी – ९८५११६३८१५
७।सदस्य :- प्रकाश लामिछाने – ९८५१०६३५२०
८।सदस्य :- दिनेश सुनार – ९८४१६४५०८३
९।सदस्य :-प्रकाश गुरुङ -९८४१५४१४५०
१०।सदस्य :- धन प्रसाद गुरुङ -९८५१००६०९२
११।सदस्य :- प्रशान्त लामिछाने ९८६००६००६२ (यूबा तथा बिधार्थी संयोजक)
१२।सदस्य :- नारायण न्यौपाने 9849523490
१३। रुद्र बगाले -9856040133
क्षेत्रिय (१) प्रदेश (क)संयोजक-उमेश वाग्ले-९८४२५९२३५९
क्षेत्रिय नम्बर २ संयोजक – भागवत रेग्मी ९८५११३९६३१
प्रदेश(क) संयोजक -पदम भट्टराई – ९८५१२४४६५६
प्रदेश (ख )संयोजक -नबिनमान श्रेष्ठ-९८५१०१४८१९
गोरखाका विभिन्न स्थानीय तह
गोरखा नगरपालिका संयोजक:-
शुभन राज आचार्य – ९८५१०६८०३२
पालुङटार नगरपालिका संयोजक:- राम कृष्ण रोक्का ९८५११७५५१४
गण्डकी गाउँपालिका संयोजक:- दिननाथ पन्त ९८५१०१५८५५
भिमसेन थापा गाउँपालिका संयोजक:- प्रकाश भट्ट-९८५१०१४९०५
बारपाक सुलिकोट गाउँपालिका संयोजक:- कृष्ण प्रसाद पनेरु ९८५१११२४०३
अजिरकोट गाउँपालिका संयोजक:- कृष्ण प्रसाद अधिकारी ९८६०४४२८९०
आरुघाट गाउँपालिका संयोजक:- बिरबल ढकाल ९८५१०२३१९४
शहिद लखन गाउँपालिका संयोजक:- नरहरी न्यौपाने९८५१०७६४५१
सिरानचोक गाउँपालिका संयोजक:-सलाउदिन मिया ९८५१२३८८३६
चुमनुवी गाउँपालिका संयोजक:- नबिन गुरुङ – ९८४१३३८६५०
धार्चे गाउँपालिका संयोजक:- धन प्रसाद गुरुङ -९८५१००६०९२








































