Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३६:३६ दिउँसो
- ADVERTISEMENT -

दुई अध्यादेशले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि

प्रकाशित मिति: २०७७ वैशाख ९, मंगलबार

790
Shares

काठमाडौं, ९ बैशाख २०७७ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आज जारी गरेको दुई अध्यादेशले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि गरेको बताएका छन् । उनले दुवै अध्यादेशप्रति असहमति जनाउँदै सत्ताको उन्माद प्रस्तुत गरेको टिप्पणी गरेका हुन् ।

देउवाले आज विज्ञप्ति जारी गर्दै कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनुपर्ने बेलामा सत्ताको उन्माद या खेल प्रस्तुती गरेको आरोप लगाएका छन् । उनले राजनीतिक स्थिरताको बन्दोबस्त गरिएकोमा त्यसको उल्लंघन गरिएको बाए । उनले भने, ‘नागरिक जीवन संकटमा रहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हनारमा गरिएको प्रमाणीकरणले यी सबै व्यवस्थालाई हठात उल्लंघन गरेको छ ।’

देउवाले अध्यादेशलाई अलोकतान्त्रिक एवं संविधानको मर्म विपरितको विधेयक तत्काल फिर्ता लिन माग गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -