Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२१:१३ दिउँसो
- ADVERTISEMENT -

चन्द्रसूर्य वचत तथा ऋण सहकारी संस्थाद्वारा अति बिपन्न परिवारलाई राहत वितरण

प्रकाशित मिति: २०७७ वैशाख ८, सोमबार

674
Shares

ललितपुर, ८ बैशाख २०७७ । बिश्वब्यापी माहामारीको रूपमा फैलिदै गएको नोबेल कोरोना भाइरसका कारण बिश्वमा नै जनजीवन अस्तब्यस्त एब असुरक्षित बनाएको आजको जटिल परिस्थितिमा चन्द्रसूर्य वचत तथा ऋण सहकारी संस्थाद्वारा ज्याला मजदुरी, असहाय र विपन्न परिवारका लागि राहत वितरण गरेको छ ।

संस्थाका सचिव कमल के सी को समन्वयमा, उपाध्यक्ष रोशन लाल श्रेष्ठको नेतृत्वमा, कोषाध्यक्ष गोविन्द घिमिरे लगायत संस्थाका सदस्यहरुको सक्रिय सहभागितामा सहकारी सस्था र श्रीकृष्ण प्रणामी क्लवको संयुक्त आयोजनामा अति बिपन्न परिवारलाई सामाजिक दूरी कायम गर्दै ललितपुर महानगरपालिका २३ र २४ वडामा बसोबास गर्ने ८० परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको संस्थाका उपाध्यक्ष रोशन लाल श्रेष्ठले जानकारी दिनुभयो ।

संस्थाको अध्यक्ष रामशरण वस्नेतले नोबेल कोरोना भाइरस संक्ररमणको कारण लकडाउनको अवधिमा सुरु देखि नै सक्रिय रुपमा सहकारी संस्था र Lions Clubs International District 325 A1 अन्तर्गत खाद्यान्न सामाग्री वितरणमा निरन्तर लागिरहेको बताउनु भयो ।

आजको बिश्वब्यापी जटिल परिस्थितिमा हामी सबै मानव समुदाय एक भएर नोबेल भाइरस विरुद्ध लडनु पर्ने अवस्था सृजना भएको हुँदा आ आफ्नो ठाँउबाट एक आपसमा सहयोगी हुन जरुरी रहेको बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -